पूर्व मोरंगको उर्लाबारीमा यस्तो बम राखेको रहेछ, बाटोमा देखिएको शंकासपद वस्तु भित्र यस्तो थियो (भिडियो सहित)

मोरङ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । मोङको उर्लाबारीमा विहानै शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । हाल सो क्षेत्रलाई प्रहरीले पूर्णतः सुरक्षित बनाएको छ ।

उर्लाबारीको वडा नं. ४ स्कुल डाँडा स्थीत पूर्वपश्चिम राजमार्गमा प्रेसर कुकुर वम जस्तो देखिने शंकास्पद वस्तु कुकर बम नभएर हक्स बम राखिएको रहेछ । पूर्वबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु नचलेका कारण जनजीवन कष्टकर बनेको छ । शैक्षिक संस्थाहरु पनि आज पूर्णतः बन्द रहेका छन् । कस्तो थियो त त्यहाको अवस्था ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।