पत्रकार ऋषि धमलले आजकाल श्रीमतीलाई महिनामा जम्मा ४ दिन समय दिन्छन:छोराछोरीले चिन्दैन्न बाबा (हेर्नुहोस)

नेपाली पत्रकारिताको एक फरक र प्रखर व्यक्तिको रुपमा रहेका ऋषि धमला र उनकी श्रीमती एलिजा गौतम एक साथ् मिडियामा आएका छन।पछिल्लो गीत संगीतको अबस्थालाई चित्रण गर्दै यी जोडी मिडियामा आएका हुन्।एलिजा गौतम पछिल्लो समय चलचित्रमा आइरहदा पारिवारिक कुरा खासै आउदैन।

धेरैले चासोको साथ् प्रश्न गर्छन’ऋषि धमलाले कसरी समय दिन्छन श्रीमतीलाई’भनेर आज सोहि प्रश्नको उतर बाहिर आएको छ।धमला भन्छन:आजभोली त् म महिनामा ४ दिन पनि श्रीमती संग हुन्न निकै गाह्रो छ मलाइ समय दिन।धमलाको पछिल्लो व्यस्तताले परिवारलाई कतिको कठिनाइ बनाएको छ हेरौ हामीले गरेको कुराकानी :