”बर्ष दिन भो परदेश गाको” निशु ढकालको सुमधुर स्वरमा मार्मिक गित सार्बजनिक !

नेपाली गित संगीत क्षेत्रमा दैनिक दर्जनौं गित बजारमा आइरहेका छन्। त्यस्तै नव गायिका स्वरकी धनी निशु ढकालको सुमधुर स्वरमा एकदमै मार्मिक परदेशनुकी पिडा बोकेको म्युजिक भिडियो सार्बजनिक भएको छ उक्त गितमा नवीन के.तिमल्सिनाको लय, शब्द तथा एरेन्ज रहेको बिशेष गरि प्रवासी नेपालीहरुको मन छुने प्रस्तुती देखा परेको गीत बर्ष दिन भयो परदेश गाको डिजिटल बजारमा युटुब मार्फत प्रिमिएर गरिएको छ।

किशोर र स्मारिकाको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई सुनिल शाहीले छायांकन गरेका छन भने नवीन के.तिमल्सिनाले निर्देशन तथा सम्पादन गरेका छन । स्कटनेपालको बिशेष कुराकानीमा गायिका निशु ढकाल भन्नु हुन्छ मैले धेरै जसो आधुनिक गित हरु गाउने गरेको छु र पछिल्लो समयमा दर्शकहरुले निकैनै मन पराइदिनु भएको पनि जानकारी गराइन। आगामी दिनमा छिट्टै स्कटनेपाल मार्फत गायिका ढकालको बिशेष प्रस्तुती हरु पनि आउने उहाले बताउनु भएको छ र छिट्टै स्कटनेपाल यसै गित संगीतको माहोललाइ समेट्दै निशु ढकाल लाइ दर्शकहरुको सामु प्रस्तुत गर्ने छ प्रतिक्षा गर्नु होला।

हेर्नुहोस अहिले लाइ यो मार्मिक भिडियो :