१६बर्षकै उमेरमा अन्तरजातिय बिवाहमा रमाएका यी जोडीको रूहाउने कथा,दलित हुदा कोठा नपाएर सडकको बास

पछिल्लो समय मिडियामा अत्याधिक भाइरल भएका जी जोडी हुन् गायक बाबु कृष्ण परियार र उनकी धर्मपत्नी कल्पना छन्त्याल।अन्तरजातीय बिबाह गरेर चर्चामा रहेका यी जोडीको कथा ब्यथा सुन्दा आँसु झर्छ।कोहि कसैले सोचेको हुदैन यी दुईको कहानी यस्तो छ भनेर।

९ कक्षामै प्रेममा परेर बिबाह गरेका यी जोडीको छुट्टै कहानी छ।दलित भनेर काठमाण्डौमा डेरा नपाउदा दुईलाई बाच्न निकै सकस भयो।श्रीमती गाउँमै छाडेर उनि राजधानीमा आए राजधानीमा कृष्णले जागिर त् पाए तर कोठा पाएनन् पाएको कोठाबाट पनि घरबेटीले दमाईको छोरालाई ठाउँ छैन भनेर निकालिदियो।हेरौ धुरु धुरु रूहाउने यो कहालीलाग्दो भिडियो :