हेर्नुस पत्यार नलाग्ने अचम्मका सारंगी बजाउने मानिष भेटिए, सारंगी बाटै यति मिठो कुराकानी गर्छन (भिडियो सहित )

झापा दमक । गोबिन्द गन्दर्ब नाम गरेका यी मनिषको घर भोजपुर मा छ । सानो उमेर बाटनै सारंगी बजाउदै हिंडेको उनले बताए । लग भग ४० बर्ष सम्म सारंगी बजाउदै हिडेको उनले बताए । दमक ,पथरी , उर्लाबारी लगायत अन्य ठाउमा सारंगी बजाउदै हिड्ने उन्लॆ बताएका छन् । उनि आफ्नो यो काम बाट सन्तुस्ट हुनुका साथै कमाई पनि १०/१२ हजार सम्म महिनामा हुने बताए ।

अत्यन्तै राम्रो सारंगीको धुन बजाउनुको साथ साथै उन्म अर्को एक क्षमता पनि बह्येको बताएका छन् । उनले सारंगीबाटनै २ जना मनिष बीचको बादबिबाद गर्ने गर्छन । मनोरंजनका उधेश्यले उनले त्यस्तो प्रतिभा निकालेका हुन् । यो प्रतिभा बाट साना साना बच्चाहरुलाई स्कुल पठाउन मद्धत पुगेको बताएका छन् । कस्तो छ त उनको यस्तो प्रतिभा तल भिडियोमा हेर्नुहोला ।