गलबन्दीकि मोडल अन्जली अधिकारीले मुख खोलिन गलबन्दी कपि बिबादको बिषयमा:दुई मध्ये को दोसी देखिन?

पछिल्लो समय अत्याधिक बिबादमा रहेको गीत र चर्चामै रहेको गीत हो गलबन्दी।उक्त गीतको बिषयमा जोडिएर प्रकाश सपुत र शम्भु राई बीच दैनिक जसो आक्रमण हुदै आएको छ।प्रकाश सपूतले सृजना कपि गरेको भन्ने आरोप छ भने एता शम्भु राईलाई पनि आफ्नो सृजना चोरी भएको भन्ने आवाज मिडियामा सुनिन्छ।

बास्तबिकता के हो भन्दै हामीले उक्त गीतकी मोडल अन्जली अधिकारी संग पनि बुझ्न खोजेका छौ।अन्जली भन्छिन’थोरै मिलेको जस्तो मात्रै छ तर मिडियामा आएर यसलाई आक्रमण गर्ने सैली देखेर मन परेको छैन’।अन्जली आफुलाई उक्त गीतको सृजनाकार नरहेको बताउछिन त्यसैले उनले धेरै बोल्न चाहिनन।हेरौ बिशेष कुराकानी :