ज्योतिषी भनेर चिनिने अर्जुन क्षेत्रीको आमा आईन मिडियामा:४बर्ष अगाडी भारत पुगी ज्योतिषी पढेको खुलासा(के सत्य हो?भिडियो हेरौ)

आफुलाई ज्योतिषी भनेर चिनाउने अर्जुन क्षेत्रीको आमा पहिलोपटक मिडियामा आएकी छिन।युटुब च्यानल लालीगुराँस डटकम संग कुराकानी गर्दै उनले आफ्नो छोरा निर्दोष भएको र उसले झुटो नबोलेको खुलाएकी छिन्।तर उनले पनि आफ्नो छोरो भर्खरै ज्योतिषी सिकेर भारतबाट आएको खुलाएकी छिन।

धेरै कुराहरु अर्जुन र उनकी आमाको भनाई अनुसार मिल्दैन अर्जुनले १२ बर्ष अगाडी भारतको बनारसमा पुगेर ज्योतिषी शास्त्र सिकेको भनेका छन भने आमाले भर्खर ४ बर्ष अगाडी गएको भनिएको छ एता उनले एस एलसी पनि ७१ सालमा दिएको छन।उनले साढे ५ लाख लिएर भारतमा गएर सिकेको भनिएको छ।हेरौ यी आमाले बोलेका झुटहरु :