बहुला गीतका गायक रमेशराज भट्टराइ पहिलोपटक परिवारसहित मिडियामा|छोराले गीत गाउँदा आमा धुरुधुरु रोईन

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक रमेश राज भट्टराइ स-परिवार सहित पहिलोपटक मिडियामा आएका छन।आफ्नो सांगीतक यात्राको दुख र संघर्षलाइ सम्झिदै उनले आफ्नो पुरानो दिनलाइ सबै मिडियाको अगाडी खोलेका छन।उनको ममी पनि मिडियामा देखिएकी हुन्।

छोरा गायक बनेको न रुचाउने उनकी आमाले भने अहिले छोराको प्रगति देखेर डाह लाग्ने समेत बताउछिन।जव चाडबाड आउदा छोरा बिदेशमा हुने र त्यो बेला छोरा सम्झेर रुनु पर्ने भएर पनि यो क्षेत्र मन नपरेको उनको आमाको भनाई छ।उनि भाबुक हुदै भन्छिन ‘आज छोराको नामले हामीलाई समेत चिन्छन असाध्दै खुसि लाग्छ’हेरौ बिशेष कुराकानी :