मर्यो भनेर कात्रोमा बेरेर फ्यालिएकी दुवै आँखा नदेख्ने नन्द सिंहको मन रूहाउने कहानी,बनिन यही उमेरमा१२ सन्तानकि आमा!

हामी मानवहरु संसार देखेर पनि केहि गर्न सकिरहेको हुन्नौ तर कतिपय यस्ता ब्यक्तिपनि छन जो यो संसार कस्तो छ भनेर आज सम्म देख्न सकेका छैनन् तर तिनै व्यक्तिहरुले संसारलाईनै चकित पारिरहेको उदाहरणहरु हामीले पटक पटक समाचार तथा मिडियाहरुमा देख्दै आएका हुन्छौ।

हो त्यस्तै एक नारीको कथा आज हामीले लिएर आएका छौ।सानोमा झाडापखालाले दुवै आँखाको ज्योति गुमाएकी नन्द सिंहको निकै डरलाग्दो कहानी छ।आमाले उनि मरिन भनेर सेतो कात्रोमा बेरेर फ्याकेकी थिइन् रे।जव उनि जीवित भए पछि गाउँ छाडेर राजधानी आई सबैलाई चकित बनाउन सकेकी छिन्।हेरौ उक्त भिडियो :