यिनै हुन् ज्योतिषी अर्जुन क्षेत्रीलाई जेल पुर्याउने युवा,यी हुन् अर्जुन क्षेत्रीले गरेका झुटोकुराहरु -प्रमाणसहित

आफुलाई ज्योतिषी भनेर चिनाउने फ्रेस रिडर बाट परिचित अर्जुन क्षेत्री जेल पुगेपछि उनको नजिकको साथी मिडियामा आएर अर्जुन क्षेत्रीको कर्तुत बाहिर ल्याएका छन।भर्खरै १९ बर्ष पुगेका अर्जुनले आफुलाई ३० बर्षको केटो भन्दै हिडेको समेत झुट रहेको उनको प्रमाणबाट दाबि छ।

अर्जुन क्षेत्री केहि समय अगाडी सम्म रेडियोमा काम गरिरहेको खुलेको छ तर अर्जुनले १७ बर्ष देखि भारतमा बस्दै आएको र ध्यान मार्फत यो ज्ञान प्राप्त भएको खुलाएका थिए।उनि एक कार्यक्रम प्रस्तोता रहेको र अहिले उनि अकस्मात आफुलाई झुटो भविष्यवाणी गर्दै मिडियामा चर्चामा आउने काम गरेको खुलाएका छन।हेरौ यी झुटो प्रमाणहरु :