भारत पढ्न गएकी सेड्रिना ४ महिनामै यति धेरै चेन्ज,नेपाली भाषा बोल्दा आफ्नै साथीले गरे गाली!

नेपाली चलचित्र नाई न भन्नु ल ५ कि बाल कलाकार सेड्रीना शर्मा मिडियामा आएकी छिन।भारत बसाईको ४ महिना पछि उनि फेरी नेपाल फर्केकी हुन्।भारतमा पढिरहेकी उनि चलचित्रबाट भने टाढा छिन।धेरै चलचित्रको अफर आउदा आउदै पनि खेल्न नपाएको पिडा समेत उनले मिडिया मार्फत जानकारी दिएकी छिन।

अनुभब रेग्मी संग असाध्दै सुहाउने सेड्रीनालाइ केहि समय एता भने नेपाल आइडलका क्रिश्चलको जोडी भनेर चिनिएको छ।उनि नेपाली चलचित्र संग जोडिएर मात्रै हैन उनले म्युजिक भिडियो पनि खेलेर चर्चा कमाएकी छिन।दर्शकले उनलाई मिठो बोल्ने कलाकार भनेर चिन्छन।हेरौ उनि संग पत्रकार कमल सरगमले लिएको बिशेष कुराकानी :