सबै भन्दा धेरै नेपाली युवातीले टिकटक गरेको यो गीत कसरी भयो एकाएक भाइरल !बिदेशी युवाहरुको रुवाबासी

अभ्यास डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा प्रतिभासाली सर्जक बिजय चन्द’दर्पण’को मर्मस्पर्शी लोकदोहोरी गीत ‘सुतली’बजारमा आएको छ।गीतमा बहुचर्चित गायिका बिष्णु माझी र राजेश खड्का’सानु’को सुमधुर आवाज रहेको गीतमा लय राजेश खड्का सानुकै रहेको छ। बिजय चन्द ‘दर्पण’को शब्दमा आएको उक्त गीतलाई बसन्त थापाको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ।

चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको भिडियोको छायांकन भने सुरेश श्रेष्ठ र महेश महराको रहेको छ।अमर शाक्यको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।भिडियोमा चर्चित मोडल सगुन साही र बाबु कृष्ण परियार रहनु भएको छ।
भिडियो हेरौ :