ज्ञानेन्द्र शाहीलाइ बोल्न नसक्ने अबस्थामा भेटिएपछि बहिनि रुदै मिडियाम:बरु हामीलाई पनि जेल कोच

भष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई यो बेला जिल्ला अदालत लगेर बयान लिने भएको छ।उनि केहि दिन अगाडी प्रहरीको हिरासतमा छन,उनलाई साइबर क्राइमको केस लागेको छ ।

पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएको आरोपमा शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो। शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला उनको परिवार समेत मिडियामा आएका छन।

शाहीलाई पक्राउ गर्ने क्रममा उनका समर्थकहरुले प्रहरीमाथि ढुंगामुडा गर्दा छ जना प्रहरीसहित शाही पनि घाइते भएका डीआइजी शाहले दाबी गरे। हेरौ उक्त समय उनको परिवार संग गरिएको कुराकानी :