प्रेम गीत ३मा प्रदिप खड्काको हिरोईन पक्का भएकी यी नायिका फ्लिमकै लागि छाडिन करोडौ कमाउने बिजनेश

हेर्दा झट्ट पुजा शर्मा जस्तै देखिने यी जनुजा गुरुङ पनि प्रेम गीत ३ को लागि छानिएकी छिन।प्रदिप खड्का संग जोडी सुहाउने भन्दै धेरैले कमेन्ट गरेपछि उनि अडिसनमा आएकी हुन्।प्रदिप खड्कालाइ आफ्नो ड्रिम हिरोको रुपमा लिने तनुजाको सपना भनेकै यो बेला प्रेम गीत ३ रहेको छ।

करोडौको बिजनेश छाडेर प्रदिप खड्का संग चलचित्र खेल्न आएकी तनुजा भने अहिले सम्म कुनै पनि चलचित्रमा नरहेको र रहर भने ठुलो रहेको खुलासा गर्छिन।आफुले चाहेर पनि परिवारकै कारण चलचित्र खेल्न नपाएको समेत उनको गुनासो छ।के प्रेम गीत ३ मा सपना पुरा हुदै छ ?हेरौ उक्त कुराकानी :