अमेरिका जस्तो देश त्यागेर प्रेम गीत ३ खेल्न आएकी यी हुन् प्रदिपको प्रेमिका क्रिष्टिना!प्रदिपको हुने पक्का

अभिनयबाट चर्चा कमाएर अमेरिकामै बस्दै आएकी क्रिष्टिना गुरुङ पनि अन्तत प्रेम गीत ३ को टप २५ मा छानिएपछि पहिलोपटक मिडियामा आएकी छिन।उनि आफ्नो जिन्दगीको यात्रालाई अगाडी बढाउँन चलचित्र क्षेत्रमा लागेको समेत बताएकी छिन।

२६ जना नायिका मध्ये बढी खोजिएकी एक क्रिष्टिना पनि पार्छिन।क्रिष्टिनाको खोजि भैरहदा एता उनि अडिसन बाट आफ्नो भूमिका खेलेर बाहिर आएकी हुन्।उनलाई सबैले माया गरिरहेको र प्रदीपलाई आफ्नो बिशेष कलाकारको रुपमा लिने समेत खुलाएकी छिन।आफु सेलेक्ट भएकै दिनमा प्रदीपलाई भेट्ने समेत उनले बताएकी छिन।हेरौ बाँकी कुराकानी :