गलबन्दीकी गायिकाले युकेबाट खोलीन ‘गलबन्दी’ ६ मिलिएन प्लस हिट हुनुको राज (भिडियो सहित)

नेपाली गीत संगीतमा नयाँ नया गीतहरु सार्बजनिक हुने क्रम निरन्तर जारी छ । यसै अबसरमा निकै मौलिक गीत कोइली भर्खर मात्र सार्बजनिक भएको छ ।

पछिल्लो समय युटुबमा सर्बाधिक चर्चित भाका हो “गलबन्दी”,यही गलबन्दीका गायक प्रकाश सपुत पहिलोपटक मिडियामा देखिएका छन। गलबन्दी संग जोडिएर उनि पहिलोपटक मिडियामा आएका हुन्। उनले सृजना गरेका र गायका गीतहरु यो समय निकै चर्चित छन भने उनि आफै पनि एक बहुप्रतीभा भएका कलाकार हुन्।

यस्तै शान्ति श्री परियार गलबन्दीकी गायिका अहिले आफ्नो सागीतिक यात्रा बोकेर बेलायतमा आएकी छन् र उनले गलबन्दी गितले यति धेरै चर्चा र दर्शकहरुले माया गरिदिनु भएको भन्दै लाइव भिडियोमै उनले मिठो संदेश दिएकी छन ।

हेरौ अरु शान्तिले के के भनिन उनको भिडियोमै :