गलबन्दी पछि भाइरल भयो फेरी एकाएक यो गीत दुर्गेश थापाको हेर्नु भयो त् ?

नेपाली गीत संगीतमा नयाँ नया गीतहरु सार्बजनिक हुने क्रम निरन्तर जारी छ । यसै अबसरमा निकै मौलिक गीत कोइली भर्खर मात्र सार्बजनिक भएको छ ।

कृश क्षेत्री र रन्जु मगरको सुमधुर आवाज रहेको सो गीतमा ओम रानाले निकै राम्रो शब्द लेखेका छन भने गीतको लय भने गायक कृशकै रहेको छ ।

माया प्रेमलाइ बिषय बनाइ तयार पारीएको सो गीतमा प्रकाश भट्टले निर्देशन निकै उत्कृष्ट गरेका छन । पछिल्लो समय प्रकाशका एक पछि अर्को दमदार निर्देश आइरहेका छ सोहि क्रममा यो पनि अर्को एउटा गीत हो ।

गीतमा दुर्गेश थापा र नगमा श्रेष्ठको धमाकेदार नाच रहेको छ । आउनुहोस सो गीतको पुरै भिडियो हेरौ