यी हुन् प्रेम गीत ३ को लागि प्रदिप् खड्काको नया नायिका!कलाकार बन्न छाडिन यस्तो जागिर

चलचित्र प्रेम गीत ३को लागि यो बेला नया नायिकाको खोजि भैरहेको अबस्थामा फेरी टप २५ मा परेकी नव नायिका ऋतु पौडेल मिडियामा आएकी छिन।पहिलोपटक मिडियामा देखिएकी ऋतुले आफु कलाकार बन्न चाहेको र यस अगाडीनै चलचित्र खेलेको समेत मिडियाबाट खुलाएकी छिन।

ऋतु नेपाली चलचित्रलाई माया गर्ने एक पात्रा मात्रै नभएर उनि चलचित्रको बारेमा चिन्ता गर्ने पात्रा समेत रहेको देख्न सकिन्छ।उनको लागि पारिवारिक साथ खासै नहुदा कुनै समय निकै चिन्तित रहेको समेत उनले मिडियामा खुलाएकी छिन।आफ्नो जिवनकालमा अध्यानालाई अगाडी लादै गर्दा चलचित्र क्षेत्रले आफुलाई तानेको समेत बताईं।

प्रेम गीत ३ को लागि अडिसनमा २७ सय सहभागी मध्ये यो बेला २५ जनाको तिब्र प्रतिष्पर्धा देख्न सकिन्छ।यस अगाडी कालकर अन्जली अधिकारीले पनि आफु प्रेम गीत ३ मा देखिने चाहना रहेको बताएकी थिइन।सन्तोष सेनको निर्माणमा आसुसेन फिल्म्सको प्रस्तुति ‘प्रेम गीत ३’मा मुख्य नायक प्रदिप खड्कानै रहने मिडियामा आएको छ भने नायिकाको मात्रै खोजि भैरहेको पनि मिडियामका देखिएको छ।चलचित्रको निर्देशन सन्तोष सेनले पनि गर्ने छन भने छेतन गुरुङले सन्तोष सेनालाई साथ् दिनेछन। हेरौ उक्त समय गरिएको बिशेष कुराकानी कमल सरगमको साथमा