आक्रोस हुदै गर्जीए डा.सुरेन्द्र:यो सरकार राष्ट्रघातीनै हो! कुलमानको बिषयमा मुख खोले,के भष्ट्राचारी हुन् कुलमान?

पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए।

लामो समय देखि बिभिन्न बिबाद खेपेको यादबलाई यी विवादहरु केहि हैन भन्दै केसीले तिललाइ आफैले पहाड बनाएको समेत बताए।एता देशका सबै नेताहरु भ्रष्ट रहेको र अब देशले काजुली कुनैपनि हालतमा फेर्न नसक्ने उनको ठहर छ।हेरौ उनले दिएको कडा अभिव्यक्ति :