फाईनल अडिसनमा के के गर्ने भिडीयो मार्फत मुख खोले “प्रेम गीत ३” निर्देशक..

सफल चलचित्र “प्रेम गीत” को तेस्रो संस्करण “प्रेम गीत३” को मुख्य अभिनेत्री को विश्वव्यापी रुपमा अडिसन आवहान गरिएको थियो । जस्मा विश्वभरबाट अगभग तिन हजार युवतीले अनलाईन मार्फत भाग लिएका थिए। जुन रुपमा उल्लेखिय रुपमा युवतीको गीत हुने चाहाना थियो यसको प्रमुख कारण चलचित्रको ब्राण्ड लाई मान्न सकिन्छ ।

अब यस्को फाईनल लाईभ अडिसन गरिने निर्देशक दृय छेतेन र सन्तोष सेन ले भिडीयो मार्फत जानकारी गराए । चलचित्र राम्रो बन्नको लागी सम्झौता नगर्ने आसुसेन फिल्स् ले २०७१ देखी वर्षको एउटा चलचित्र निर्माण गर्दै आएको छ। यो चलचित्र यसै वर्षको चैत २८ देखी प्रदर्शन हुदैछ ।

नेपाली फिल्म इण्डस्ट्रिज यस्तो एउटा क्षेत्र भै सक्यो जहाँ हल्ला फन्डा को पछी धेरै लागिन्छ । चलचित्र कर्मी मात्र हैन चलचित्र को फ्यान हरु पनि उत्तिकै रुपमा पछी लगेको पाईन्छ । चलचित्र क्षेत्र मा कलाकार को फ्यान हुनु स्वभाविक मानिन्छ तर यही क्षेत्र मा एउटा यस्तो भै दियो कि दर्शक अब कलाकार को मात्र हैन निर्माता र फिल्म प्रोडक्सन हाउस को पनि बिग फ्यान बनिदिए ,यस्को ज्वलन्त उदाहरण हो प्रेम गीत फेम्ड निर्माण गर्ने आसुसेन फिल्म्स प्राली , यो ब्यानर को पछी लाग्ने निर्देशक र कलाकार मात्र हैन देशै भरिका सबै उमेर समुह का दर्शक यस्का फ्यान बनेका छन भन्ने प्रमाणित भएको छ

फाईनल अडिसन यसरी हुदैछ भिडीयो…..