सालको पातका संगीतकार बसन्त थापा आफ्नो दिदि सहित मिडियामा,दोहोरीमै बसन्तले दिदीलाई आँखा लाएपछि

पछिल्लो समय युटुबमा सर्बाधिक हेरियो लोक गीत हो सालको पातको टपरी हुने।यो गीतका संगीतकार बसन्त थापा आफ्नो दिदि सहित मिडियामा देखिएका छन।पछिल्लो समय आँखा लोभी गीत गाएर चर्चामा आएका गायक तथा सर्जक बसन्त थापा र लक्ष्मी मल्ल एक साथ् मिडियामा आएका हुन्।

लक्ष्मी मल्ल लोकप्रिय सर्जक श्री कृष्ण बम मल्लकी श्रीमती हुन्।उनि लामो समय दोहोरीमै आफुलाई क्रियासिल गायिकाको रुपमा स्थापित गराउदै आएकी एक होनहार कलाकार हुन्।बसन्त थापाले सृजना गरेको सबै गीत यो बेला चर्चामा छ।सोहि क्रममा गरिएको रमाईलो कुराकानी संगै केहि रमाईलो दोहोरी तपाईको बिचमा :