विश्वलाइ चकित पारेकी १६ बर्षकी सुजल-जो बोल्न र सुन्न सक्दिनन-परिवारनै पहिलोपटक मिडियामा

सुजल बमको, जो जन्मजात कान सुन्न र बोल्न नसक्ने किशोरी हुन्। झट्ट हेर्दा उनलाई साधारण मान्छेजस्तो लागे पनि उनको व्यवहार तथा क्रियाकलापले मानिसलाई एकछिन सोच्न बाध्य बनाउँछ। उनका आँखा पनि सामान्य मानिसको भन्दा भिन्न प्रकारका छन्। उनी भन्छिन्, ‘अरू मान्छेमा नभएको चिज मसँग छ, त्यो हो मेरो आँखा।’ उनी ‘मेरो आँखा विदेशीको जस्तो’ भन्दै प्रफुल्ल भएर आफ्ना बुवालाई भन्ने गर्छिन्।

उनको सहासलाई अहिले आम दर्शकले धेरै मन पराउन थालेका छन।सजिलै अरुको अभिनय गर्न सक्ने सुजललाइ आवाज र सुन्न सकिने क्षेमता दिएन जसको कारण पनि उनि आफ्नो प्रतिभा बाहिर देखाउदै गर्दा आवाज मार्फत धन्यबाद दिन सक्दिनन हेरौ हामीले गरेको कारुणिक कुराकानी :