प्रेम गीत ३ मा बोलामायाकी मोडल अन्जली अधिकारी नायिकामा! प्रदिप खड्का संग सुहाउला जोडी?हेर्नुहोस कुराकानी

नेपाली कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाएर्की चर्चित मोडल अन्जली अधिकारीलाई प्रेम गीत ३ले अवसर दिने भएको छ।उनि यो बेला २७ सयबाट छानिएर टप २५ मा आइपुगेकी छिन।यसैलाई हेर्ने हो भने कतै अन्जली प्रदिप खड्काको जोडीको रुपमा देखिन पाउने त् हैनन् दर्शकले भन्ने पनि छ।

एता अन्जली आफु टप २५ मा पर्नुनै ठुलो कुरा रहेको बताउछिन।चलचित्र पाए पनि नपाए पनि आफुले टप २५ मा नाम लेखाउन पाउनुनै ठुलो रहेको कुराकानीमा बताएकी छिन।उनि सधै आफु प्रदीपको फ्यान भनिरहदा यो पटक प्रदिप संगै कतै चलचित्रमा देखिने त् हैन भन्ने प्रश्न उठिरहेको अबस्थामा निर्माण पक्षले के भन्ला?हेरौ उनि संग् गरिएको बिशेष कुराकानी :