फेरी लोक गायक हिमाल घले र मिन खातीले गाएको आयो दमदार दोहोरी गीत

कमल सरगम-काठमाण्डौ नेपाली लोक संगीतका चर्चित गायक हिमाल घलेको फेरी अर्को उत्कृष्ट लोक दोहोरी गीत ‘चरी उड्यो भुरुरु’बजारमा आएको छ।लोकप्रिय गायिका देवी घर्ती मगर र हिमाल घले र बिन खातीको सुमधुर आवाज रहेको उक्त गीत यो बेला निकै चर्चामा छ।पर्यटक ब्यबसायी समेत रहेका हिमाल घले फेरी दोहोरीमा आफ्नो क्रियासिलता देखाउन थालेका छन।

हिमाल घलेको आवाजमा आएको गत समयका गीतहरु पनि निकै चर्चामा छन।लोकप्रिय सर्जक रमेश बिजिको उत्कृष्ट शब्द र बिन खातीको लय सृजनामा तयार भएको उक्त गीतमा अभिनय भने चर्चित मोडल दुर्गेश थापा र काँसी घलेले गरेका छन।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन्।भिडियो सम्पदन भने बिष्णु शर्माको रहेको छ।गीत निकै उत्कृष्ट रहेको छ।भिडियो हेरौ :