मुन्द्रेको कमेडी क्लबका लट्टे पहिलोपटक श्रीमती सहित मिडियामा:आफु भन्दा १३ बर्षकी कान्छी संग बिहे गर्दा दुख पाएको गुनासो

मुन्द्रेको कमेडी क्लबका चर्चित हास्यकलाकार लट्टे पहिलोपटक श्रीमती र छोरा सहित मिडियामा आएका छन।हास्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लट्टे अर्थात राजेन्द्र नेपालीको जीवन कहानी कहालीलाग्दो रहेको छ।उनको सानै उमेरमा बाबाले अर्की बिहे गरेर ममीलाई अलपत्र पारे।एक भाई र आफु आमाको साहाराले बाचेको बताउछन।

२९ बर्षको उमेरमा आफु भन्दा १३ बर्षकी कान्छी केटि संग बिहे गरेका राजेन्द्र अर्थात् लट्टेको प्रेम पनि अचम्मकै रहेछ।केटि माग्न जादा नदिएपछि लट्टेले भगाएका रहेछन।फुलान्देकी आमा संग बढी उनलाई दर्शकले रुचाउने गर्दछन।उनले कलाकारिताको सुरुवात भने नक्कली धुर्मुस बाट गरेका हुन्। हेरौ बिशेष पारिवारिक कुराकानी :