ललितपुरको अन्जना हत्याकाण्ड एकाएक चर्कियो !गाउँलेलाइ मिडियामा बोले मार्ने धम्कि!को हो ति व्यक्ति ?

पछिल्लो समय आफ्नै जेठाजु द्वारा बिभत्स हत्या गरिएकी अञ्जना लामाको बिषय झन् चर्किएको छ।ललितपुर बासि त्रासित छन,गाउँलेलाई बोल्न नदिएको समेत मिडियामा खुलेको छ।बास्तबिकता बाहिर न आउदा अझै पनि यो बिषय भाइरल बनिरहेको छ।

हत्यारा उज्वल ध्वनी इन्जिनियर र म्युजिक कम्पोजर थिए। परिवारका सबै सदस्यको आय राम्रै थियो।तर, केही महिनाअघिदेखि उज्वलको कानमा समस्या देखियो।उनलाई गितारमा सुर भर्न र सुर भरेका गीतलाई अन्तिम रुप दिन गाह्रो हुन थाल्यो। उनी बिस्तारै कार्यालयबाट बाहिरिए।‘म कानको उपचार गराइरहेको छु,’ उज्वलले २२ बैशाखमा आफ्नो फेसबुकमा लेखेका छन्, ‘मैले संगीतकर्म सधैँका लागि छाडेँ। भिडियो हेर्नुहोस के कारण भयो हत्या !