११ बर्षमै आमा बनेकी भावनाको परिवारको जिम्मा लिएकी सुस्मिताको कहालीलाग्दो कहानी,रुदै सबै खोलिन मिडियामा

यो समय युटुबमा अत्याधिक चर्चामा रहेको ११ बर्षीय बालिकाले बच्चा जन्माएको बिषय भाइरल बनेको छ।भाइरल संगै यही टिम भित्र जोडिएकी छिन भक्तपुरकी सुष्मिता।सुस्मिताले भावना, उनको श्रीमान र छोरीलाई पाल्ने जिम्मा लिएकी छिन।भने भावना र उनको श्रीमानले पनि सघाउने भएका छन।

सुस्मिता निकै मिहनती महिला हुन् भने उनि एक समाजसेवी पनि हुन्।उनले समाजसेवा गरेर अहिले सम्म अगाडी बढिरहेको खुलाएकी छिन् भने पुरानो अतित याद गरेर भाबुक भएकी छिन। उनको अहिले सम्म बिबाह भएको छैन र बिहे गर्न नसक्ने सम्भवना समेत रहेको खुलाएकी छिन हेरौ बिशेष कुराकानी :