११ बर्षमै छोरी जन्माएका जोडीको अचम्मकै प्रेम कहानी!स्कुलमा सरको आँखा छलेर यस्तो सम्म हुन्थ्यो(हेर्नुहोस कुराकानी)

युटुबमा पछिल्लो समय चर्चामा रहेका ११ बर्षिय जोडीको अचम्मको प्रेम कहानी बाहिर आएको छ।स्कुल पढ्दा सर संग छली छली प्रेम गरेको देखि बच्चा हुनु अघिल्लो दिन सम्मको घटनालाइ उनले मिडियामा खोलेका छन।श्रीमतीले श्रीमानको गतिविधिलाई खुलेर बाहिर ल्याएकी छिन्।

बिहे नगर्ने भन्दा भन्दै उक्त बालकको करकापले बच्चा भएको खुलाए।२ चार दिन त् परिवारबाट दवाब समेत रहेको र बिस्तारै बुझे पछि श्रीमान श्रीमती माइती घरमै बसेको समेत खुल्यो।स्कुलमा श्रीमान ट्यालेन्ट कि श्रीमती भन्ने बिषयमा भने उनकी श्रीमतीले पोल खोलेकी छिन हेरौ बिशेष रमाईलो कुराकानी :