डा.सुरेन्द्रको आक्रोस:ओलीलाई अब मैले बोल्न सिकाउन पर्ने भो,यस्तै हो भने केहि बर्षमै यो देश अर्कै देश बन्छ(भिडियो कुराकानी )

पछिल्लो राजनीतिक घटनाक्रमलाइ मध्यनजर गरेर राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले आफ्नो चर्को अभिव्यक्ति दिएका छन।प्रधानमन्त्रीको भाषण देखि कम्युनिष्ट सरकारको गतिविधिलाई खिल्ली उडाएको भन्दै केसीले अब देश बचाउन नसकिने तर्क दिनु भयो।

अहिलेको सरकारले आफ्नो स्वार्थकै लागि बिभिन्न गतिबिधि गरेको केसीको भनाई छ।पछिल्लो समय पत्रकारलाई धम्कि दिने देखि अपहरण गर्ने सम्मको अबस्थालाई केसीले खुलेर बिरोध गरेका छन।उनि भन्छन ‘यस्तै हुने हो भने सबै पत्रकार अब खाडी पस्न पर्ने हुन्छ’।हेरौ बिशेष कुराकानी :