सरिता हत्याकाण्डको १२ दिनको किरियाकाज पछि यी बाले मुख खोले मिडियामा ,हत्यारा पत्ता लागिसक्यो!हेर्नुहोस

काभ्रे हत्याकाण्डको पछिल्लो अपडेट बाहिरिएको छ।उनको १२ दिने काज किरिया आज सकिएको छ।सोहि क्रममा उनलाई मागेर बिबाह गरिदिने ल्वामी “ससुरा पर्ने”ले उनको काजक्रिया गरेका हुन।उनको हत्या कसरी भयो भन्ने प्रश्न यो बेला मिडियामा छापछाप्ति रहदा उनका छिमेकीले भने उक्त घटनाको पर्दाफास गरेका हुन्।

बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकि थिइन।उनि मृतक अबस्थामा भेटीए पछि उनको हत्याराको माग गदै गाउँमा यो बेला धर्ना सुरु भएको छ ।उनको त्यो हालतमा पुर्याउने सबैलाइ जेल हाल्न पर्छ भन्दै माइती पक्ष यो जिल्ला अदालत सम्म पुगेका छन।हेरौ उक्त गाउँमा पुगेर गरिएको कुराकानी :