पत्रकार ऋषि धमलाको बिहेको५ बर्षपछि खोलिदिए बद्री पंगेनीले गरे धमलाको पुर्व प्रेमिका रहेको खुलासा,एलिजा रिसाएपछि भागाभाग (हेर्नुहोस)

नेपाली पत्रकारिताका प्रखर व्यक्ति हुन् ऋषि धमला,उनले बिहे गरेको आज ५ बर्ष बितेको छ।यहि अवसरमा उनले बिबाह बिशेष कार्यक्रम राखेका हुन्।नेपाली चलाचित्र,लोकदोहोरी देखि पत्रकारिता सम्मका व्यक्ति बिशेषको सहभागितामा उक्त बिशेष समारोह सम्पन्न भएको छ।

धमलालाई बैबाहिक यात्राको शुभकामना दिन पुगेका लोक गायक बद्री पंगेनीले भने धमलाको सबै पोल खोलिदिएका छन।जसले गर्दा धमलालाई रुनु न हास्नु भयो एकै छिन त् मुर्छा परेर हासे पछि हैन हैन भन्न थाले,मुख बाट चिप्लिएको शब्द कहा फर्कन सक्थ्यो र धमलाले पुर्व प्रेमिका रहेको स्युइकार्दा एता एलिजा भने रातो पिरो भईन हेरौ उक्त बिशेष कार्यक्रममा गरिएको बिशेष कुराकानी जस्ताको तस्तै :