बिहेको ५ बर्ष पछि धमलाकि सासुले खोलिन मिडियामा एलिजाको डिभोर्सको हल्लाको बास्तबिकता?भिडियो कुराकानी

पत्रकार ऋषि धमलाको डिभोर्सको बास्तबिकता एलिजाको ममी अर्थात धमलाको सासुआमाले मिडिया मार्फत प्रष्ट पारेकि छिन।केहि समय देखि दैनिक जसो यही बिषयमा समाचारहरु र ट्रोल बन्दै गर्दा यसलाई गलत रुपमा चर्चा गरेको हो या के हो भन्ने बिषयमा चर्चा गरिन उनकी सासु आमाले।

बिहेको ५ बर्ष पछि धमलालाइ आफुले छोरी दिनुको मुख्य कारण समेत खोलेकी छिन।धमला मुन्द्रे ट्यापे केटो न भएको र आफुले खोजे जस्तो ज्वाई पाएकोले छोरीलाई धमला संगै बिहे गरिदिएको खुलाएका छन।हेरौ बिशेष कार्यक्रममा गरिएको बिशेष कुराकानी जस्ताको तस्तै :