यस्तो बनेर आयो गायीका ऋतु र गायक जिवनको आधुनिक गीत “आमा” (भिडियोसहित)

ऋृतु दंगालको उत्कृष्ट शव्दमा रहेको” आमा” गीत सार्वजनिक भएको छ । यो गीत हाइलाईटस नेपालको अफिसियल च्यानलबाट भिडियोसहित सार्वजनिक भएको हो ।

गायक जिवन निरौलाको संगीतमा रहेको गीतमा स्वर श्रृतु दंगाल र निरौला आफ्नै रहेको छ । सुरेन्द्र श्रेष्ठले यस गीतमा एरेन्ज गर्नु भएको छ भने निर्देशक,क्यामेरा र सम्पादक निरौला आफैले गर्नु भएको छ ।

सन्तानलाई छाडी विदेशीन विवश आमाहरुप्रति समर्पित रहेको गीतको म्युजिक भिडियोमा फरेन्द्र परियार,सविना परियार, शार्षक परियार र खिलराज बजगाईको अभिनय रहेको छ ।