यस्तो चमत्कार आजसम्म कतै भएको थिएन । ४ दिन पछि फर्के सुनखरी झाँक्रीकोमा पुगेर १५ बर्षीय बालक (भिडियो सहित )

चन्द्रकोट गाउँपालिका वडा नम्ब। ८ किसिकोटमा बिगत ४ दिन देखि बेपत्ता भएका बालक आज बिहान मात्र फेला परेका छन । गाउँलेको सहयोगमा चारै तिर खोज्दा नभेटिएका बालक आाज बिहान मात्र धामी झाँक्री गरे पछि अचानक पसिनै पसिना भएर टुपलुक्क घरमा आएको लिलु बोहराले बताउनु भयो । तर उक्त बालक आज सम्म कहाँ कसरी किन गए भन्ने बारेमा केही खुल्न सकेको छैन । किन की उनी अचेत अवस्थामा रहेका छन । अहिले पनि उनै बालकको घरमा धामी झाँक्री गरिदै छ । बालकको होस आए पछि विस्तृत कुरा जानकारी हुने छ । यस्तो घटना घटे संगै स्थानिय बासिन्दाहरु अचम्ति बनेका छन ।

भिडियो हेर्नुहोस ।