रेखा थापाले खुलेरै प्रधानमन्त्रीको यी कामहरुको गरिन बिरोध !मिडियामै भनिन “अब सडकमा देखाउछु रेखाको पावर”हेर्नुहोस

सुपरहिट नायिका रेखा थापा फेरी मिडियामा आएर सरकारको काम देखि आक्रोश भएकी छिन।केहि समय देखि एन्सियल काण्डको बिषयमा खुलेर बिरोधमा लागेकी रेखाले अब भने चुप नलाग्ने घोषणा गरेकी छिन।सरकारले अत्याचार गरेको भन्दै प्रधानमन्त्री ओलीलाई नाजिस्कन आग्रह समेत गरेकी छिन।

राप्रपाकि नेत्री समेत रहेकी रेखा पछिल्लो समय चलचित्रमा खासै देखिन्नन्।रेखाले पछिल्लो समय विप्लब समुहको सपोर्ट गरिरहेको समेत बाहिर मिडियामा हल्लाह छ।एता रेखाले प्रधानमन्त्री ओलीको नेतृत्वले सबैलाई त्रासमा राखेको खुलासा गरेकी छिन।अब यस्तै रहे सडकमा उत्रने चेतावनी दिएकी छिन।यहा कमेडी सिरियल नभएको र देशलाइ सोचेर अगाडी बढाउन आग्रह समेत गरेकी छिन।हेरौ बाँकी भिडियो :