‘मलाई मारिदियो ल’ ! कर्णेलको घरमा मृत भेटिएका सिपाहीको श्रीमतीलाई मध्येराती म्यासेज (भिडियो सहित)

नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको निजी निवासमा मृत भेटिएका सिपाही प्रदीप तामाङबारे नयाँ रहस्य फेला परेको छ । शनिबार विहान कर्णेल थापाको घरमा मृत भेटिएका प्रदीप तामाङको हत्या भएको आशंका बढेको छ । तामाङले आफूलाई मार्न लागेको भन्दै मध्येरातमा आफ्नी श्रीमतीलाई मोबाइलमा सन्देश पठाएको समेत फेला परेको छ । नेपाली सेनाको भगवती दल गण पोखरामा दरबन्दी रहेका प्रदीपलाई कर्णेल थापाले घरायसी कामका लागि निजी निवास कुपन्डोलमा ल्याएका थिए ।

थप भिडियोमा हेर्नुहोस ।

श्रोत : दियोपोष्ट अनलाईन ।