रातभरी फेसबुक खेलाउथिन, केटा कतारमा रहेछ ! श्रीमती हिडे पछी अपांग श्रीमान र छोराको यसरी भयो बिजोग! एक पटक हेरेपछी भक्कानिने (भिडियो सहित)

स्कटनेपाल, काठमाडौँ ।
लोक गायक निलमनी भण्डारीले आजको एक बिशेष अन्तरबार्तामा एउटा यस्तो हृदयविदारक मुटु भक्कानिने कथाको पात्र बनेका एउटा यस्तो अशक्त व्यक्तित्व संग जोडिन पुग्नु भएको छ । उहाको दुख: र पिडा जो जसले एक पटक हेर्नु हुनेछ पक्कै पनि उहाहरुको आखा रसाउने छन ।

पच्छिलो समयमा दुखी: गरिब पिडित श्रीमतीले छोडेर हिडेका यस्ता अशक्त व्यक्तित्वहरुको सहयोग अभियानमा जुट्नु भयका निलमनी भण्डारी आफैमा एक अशक्त व्यक्तित्वमा पर्ने एउटा नेपाली समाजमा देखा परेको नमुना हो ।

आज पनि उनी अग्रसर रुपमा यस्तै दुखि: पिडित हरुको अभियानलाइ अगाडी बढाउदै एउटा यस्तो अशक्त व्यक्तित्व संग जोडिन पुग्नु भएको छ उहाको नाम रहेको छ ‘हरी थापा’ जसको एउटा सानो छोरा पनी छ तर श्रीमतीले छोडेर हिडेको र त्यस पछी देखा परेको पिडितको कस्टकर जिन्दको को कथा सहित निलमनी भण्डारी संग पिडित पुग्नु भएको छ ।

बिस्तृत जानिकारी सहित यो तलको भिडियोमा पुरै हेरी दिनु होला भन्न चाहन्छौ ।