काभ्रे सरिता हत्या काण्डको बारेमा उनकै दाईले गरे यस्तो डरलाग्दो खुलासा,हत्याराहरुको यस्तो प्लान

शुत्रबार बिहान काभ्रेमा घटेको घटनाले यो बेला सबैलाई तानेको छ। सिपाघाटकी सरिता दुलाल दाहालको हत्याको घटनाले यो बेला अस्पतालमा चर्काचर्की भएको छ।

बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकि थिइन।उनि मृतक अबस्थामा भेटीए पछि उनको दाई मिडियामा आएका छन।
आफ्नो बहिनीको परिवार सबै मिलेर हत्या गरेको भन्दै उनि भाबुक भए।केहि समय देखि परिवारले आफ्नो बहिनीलाई पटक पटक पिट्ने गरेको र अहिले एस्तो हालतमा पुर्याएको खुलाएका छन।हेरौ भीडीयोमा केहि प्रमाण सहितको कुराकानी :