बिष्णु माझीले गाएको ७६ सालको गीत पहिलोपटक युटुब ट्रेनिङको सबै भन्दा अगाडी !हेर्नुहोस

काठमाडौं : लोकगायक बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक भएको छ छोटो समयमै युटुबको ट्रेनिङको १० मा आएको छ। ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीतमा पंगेनी र माझीले स्वर दिएका हुन्।गीतले चौतर्फी सफलता पाएको छ।

गीतका शब्द विनोद बाजुरालीका हुन्। गीतमा संगीतसमेत विनोद स्वयम्ले भरेका छन्। गीतको भिडियोमा नायक दिलिप रायमाझी र अलिशा शर्माले अभिनय गरेका छन्। शुभारम्भ डिजिटल म्युजिक प्रालिले बनाएको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन्।

उत्सव दाहालले छायांकन गरेको भिडियोको सम्पादन दीपक विष्टले गरेका हुन्।