सालको पात पछिकै अर्को उत्कृष्ट गीत आयो कुलेन्द्र बिकको,दुनिया रूहाउने भिडियो हेर्नुहोस

संगम इन्टरटेण्डमेनको प्रस्तुतिमा चर्चित लोक गायक कुलेन्द्र बिश्वकर्मा र गायिका सरु अछामीको सुमधुर आवाजमा सरु अछामीको मार्मिक लोकदोहोरी गीत’आँसु बगाउदै’बजारमा आएको छ।गीतमा ज्ञान बहादुर मक्रान्ति र सरु अछामीको शब्द रहेको छ भने ज्ञान बहादुर मक्रान्तिकै लय उक्त गीतमा रहेको छ।

चर्चित मोडल आशिर प्रताप जंग र चन्दाको अभिनय रहेको उक्त भिडियोको निर्देशन भने चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमा ले गरेकी हुन्।गीतको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन्।उत्तम कुमार कार्कीको सम्पदान रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।कुलेंन्द्र बिकको यो पछिल्लो अर्को गीत हो ।हेरौ भिडियो नै :