अन्तर्वार्तामै नायक र भिलेनको फाइट काण्ड :निर्देशकको फोनबाट लाइभ धम्कि,कलाकारहरुको भयो बेहिजत (हेर्नुहोस)

काठमाडौं । केहि दिन अगाडी मिडियामा अन्तरबार्ताकै क्रममा झगडा गर्ने कलाकार टिम फेरी मिडियामा आएका छन। यही बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’प्रचारप्रसार छ ।भूकम्प र बैदेशिक रोजगारीको समस्याका बारेमा निर्मित चलचित्रको ट्रेलर युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक लक्षु गौतमलाइ कलाकार टिमले अन्तरबार्तामै धम्कि दिएका हुन।केहि दिन अगाडिको अन्तरबार्ता कै बिषयलाई लिएर कलाकार र निर्देशक बीच फेरिपनि झगडा भएको छ।कलाकारले आफ्नो मानहानी भएको भन्दै आक्रोश पोखेका छन भने निर्देशकले पनि आफुलाई मतलब न बहेको बताउछिन हेरौ भिडियो :