नायक आर्यन सिक्देल छोरो जन्मिएपछि मिडियामा!पत्रकारकै अगाडी यति ठुलो हाँसो

नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’बाट चम्कने दाउमा छन् । आर्यन सिग्देल केही बर्ष अगाडिसम्म नेपाली चलचित्रमा सर्वाधिक चलेका र बिकेका नायक थिए । तर, विचमा जस्ता चलचित्रमा पनि काम गर्दा उनको स्टारडम खस्कियो र नयाँ नायकहरुले उनलाई उछिने । तर, नायक सिग्देल यो बर्षबाट भने आफूलाई फेरि पहिलेकै स्थानमा फर्काउने दाउमा छन् ।

चलचित्र ‘हजार जुनी सम्म’मा निर्माताको डिमाण्डमा अनुवन्धित भएका आर्यन आज आयोजित चलचित्रको पत्रकार सम्मेलनमा स्टाइलिस देखिए । भर्खरै मात्र, छोराको पिता बनेका आर्यन निकै खुशी पनि देखिन्थे । कार्यक्रममा बोल्ने क्रममा होस् या अरु बोल्दा होस्, आर्यनको विन्दास अवतार झल्कियो । हेरौ भिडियो :