लाइभ दोहोरीमा अर्कैकी बुढीलाइ श्रीमती बनाउछु भन्दै रबिन लामिछानेले यसरी सुमसुमाएपछि हंगामा (हेर्नुहोस लाइभ दोहोरी)

पछिल्लो समय युटुब देखि जताततै भाइरल देखिएका चर्चित दोहोरी गायक तथा लाइभ दोहोरी गायक रबिन लामिछाने र उनको जोडी सोना केसी एक साथ् मिडियासमू देखिएका छन।लामो समय जापान बसेकी मोडल तथा गायिका सोना केसी र गायक तथा सर्जक रबिन लामिछाने बीच लामो दोहोरी घम्साघम्सी चलेको छ।

प्रेम सम्बन्धलाई जोडेर यी दुईले आफ्नो पोल खोलिरहदा दुवै पछि चकित भएका थिए।६ बर्ष जापान बसेर नेपाल फर्किएकी सोना र नेपालमा दोहोरी धानेर बसेका रबिन बीचको प्रेम सम्बन्ध पनि दोहोरीबाटनै छाताछुल्ला भएको छ हेरौ भिडियो कुराकानी दोहोरी सहित :