गुल्मीमा आएर प्रकास सपुत र प्रिती आलेको बबाल दोहोरी ब्याटल भिडियोमा हेर्नुहोस

गुल्मी प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सव एबम ब्यापार मेला चैत्र २० गते देखि सुरु भएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले ३० गते सम्म महोत्सव आयोजना गरेको हो ।  ११ दिन सम्म सदमुकाम तम्घासमा सञ्चालन हुने महोत्सवले यति बेला गुल्मी जिल्ला महोत्सबमय बनेको छ । आज यसै बिच लोक तथा दोहोरी गायक प्रकाश सपुत र प्रिती आले बिच दोहोरी घम्साघम्सी भएको छ । हेरौ अबको क्रममा सोही भिडियो ।

 

तलका भिडियोहरु पनि हेर्नुहोस ।