तेजस रेग्मी र रिना केशीको स्वरमा ‘भँगेरी’ सार्वजनिक (भिडियो)

काठमाण्डौ : गायक तेजस रेग्मी र गायिका रिना केशीको स्वर रहेको ‘भँगेरी’को भिडियो सार्वजनिक गरिएको छ ।

तेजस रेग्मीको लय तथा शब्द सिर्जना रहेको गीत ‘भँगेरी’को भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । लोकदोहोरी मन पराउनेहरुका लागि उत्कृष्ट रमाइलो गीतको संगीत सम्योजन आसिस अभिरलले गरेका हुन ।

शिब बिकको निर्देशन रहेको भिडियोमा तेजस रेग्मी, सतिश अधिकारी, पुजन घिमीरे र संगम शर्माको अभिनय, रहेको छ । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन ।