ज्योतिषी भनेर चिनिने अर्जुन क्षेत्रीको यस्तो डरलाग्दो कर्तुत :प्रहरीमा उजुरी हाल्दै ज्योतिषीहरु,मागे माफी

आँफुलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीले अन्तत माफी मागेका छन् । पछिल्ला केही महिनादेखि समाजिक संजालमा अत्यन्त भाइरल बनीरहेका क्षेत्रीको विषयलाई लिएर जनमानसमा विभिन्न खालका टिका टिप्पणीहरु आउन थालेपछि उनले नेपाल ज्योतिष परिषदले आयोजना गरेको पत्रकार सम्मेलनका अवसरमा माफी मागेका हुन् ।

क्षेत्रीले आँफुले गरेका भविष्यवाणीहरुका विषयमा बोल्न पाएको अवसरमा कुनै पनि विषय शास्त्र सम्वत प्रमाणित गर्न नसकेपछि आँफुबाट गल्ती भएको स्विकारे । ज्योतिष शास्त्रको प्रसंगलाई तर्क संगीत तवरले ब्याख्या गर्न नसकेपछि उनले आँफुले गरेका भविष्यवााणीहरु ध्यानको आधारमा भएको भन्दै विषयलाई वियान्तर गर्न समेत पछि परेनन् ।
हेर्नुहोस उनले माफ मागेको भिडियो :