पशुपति शर्माको गीत दिलेट गरेको केहि समय बित्न नपाउदै सरकारलाई चेतावनी सहित आयो अर्को गीत :काम गर्न नसके धुर्मुस र रबि लामिछानेलाई देश बनाउन देउ (हेर्नुहोस)

पछिल्लो समय सरकारको कदमलाई कलाकारहरुले आक्रोश व्यक्त गर्न थालेका छन।सृजना बाटनै कडा प्रहार गरिरहेको यही पेरिफेरिमा फेरी चर्चित लोक गायक सुर्य खड्काले जापानबाटनै सरकारको कार्यलाई खबरदारी गरेका छन।

एक लोकप्रिय गायिका सिता श्रेष्ठ र अर्का लोकप्रिय गायक सुर्य खड्काको आवाजमा सरकारलाई चुनौती दिदै “लागिहाला छेउ सरकार’बजारमा ल्याएका छन।शिब अखेलिको उत्कृष्ट शब्द र खेम सेन्चुरीको लय रहेको उक्त गीतले समाजमा देखिएको विकृतिलाई हटाउने पक्का देखिन्छ।

जनताले सोचेको पुरा न भएको बिषयलाई जोडेर युवालाई सरकारले एक पटक समय दिनु पर्ने संदेश गीतमा छ। सरकारले सोछे जस्तो काम गर्न सकिरहेको छैन । यस्तै बिकृती र निराशालाइ लिएर यो गीत तयार पारिएको छ । जनताले बोलेको जनताले भन्नै खोजेको कुराहरु गीतले बडो उत्कृष्ट रुपमा उठाएको छ ।गीतलाइ स्मृति तिमिल्सिनाले उत्कृष्ट निर्देश गरेकी छन ।

गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । समाज परिबर्तनमा यस्ता गीतले निकै महत्त्वपूर्ण भुमिका खेल्ने जानकार हरु बताउछन ।गीत सार्बजनिक भए पछि हामी संग कुरा गर्दै निर्माण युनिटले गीतले सबै बाट सकारात्मक प्रतिक्रिया पाउनेमा आफुहरु आशाबादी रहेको बताउनु भयो ।

सुर्य खड्काको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको सो हाम्रो तर्फबाट पनि सफलाताको शुभकामना ।
अब हेरौ सो गीतको पुरै भिडियो