ऋषि धमलाको जेठी श्रीमती मिडियामा,जन्मदिनमा धमलाले श्रीमतीलाई बहुमुल्य हिरा,धुर्मुस सुन्तलीको कमेडी

पत्रकार ऋषि धमलाको जेठी श्रीमती मिडियामा देखिएकी छिन।ऋषि धमला संगै लामो समय देखि धमलाको हमलामा देखिएकी चम्सुरी जेठी श्रीमती भएको चम्सुरी अर्थात कुन्जना घिमिरेलेनै खुलासा गरेकी छिन।
तर ति सब धमलाको हमला भित्र रहेको उनि बताउछिन।जन्म दिनको अवसरमा बिभिन्न कलाकार र कलाकर्मीहरुको धमलाको घरमा घुइचो देखिन्थ्यो।

भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ लागि अनुराग नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको अवसरमा १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छन् । उनले उक्त रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेकी हुन् ।

एलिजाले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्न पाउदा खुशि व्यक्त गरिन् । उनले भनिन्, ‘धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्न पाउदा धेरै खुशि लाग्यो । आफुले सकेको जति सहयोग गरे । आगामी दिनहरुमा यस्तै सहयोग गर्न पाइयोस् भन्ने आशा छ ।’ चर्चित पत्रकार ऋषि धमलाले पनि थप २ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।भने उक्त सहयोग रकम पनि हस्तान्तरण गरिएको छ श्रीमतीकै जन्म दिनमा हेरौ भिडियो :