१४ बर्षीय बालिकाको अन्जु पन्तको भन्दा मिठो आवाज !परिवारमा बिचल्ली बुबाको मृत्यु आमाको अबस्था नाजुक(भिडियो हेर्नुहोस)

पछिल्लो समय युटुबमा नया प्रतिभाहरुको खोजि प्रसस्तै देखिन्छ सोहि क्रममा एउटा यस्तो अदभुत आवाज मिडियामा आएकी छिन्।उदयपुरको कटारीकि १४ बर्षीय बालिका मनिशा गजमेर मिडियामा देखिएकी हुन्।सुमधुर आवाज भएकी मनिषालाई धेरैले अन्जु पन्त भन्दा कम छैनन् भन्छन।उनको आवाज सुन्दा अन्जु पन्तको आवाज संग मेल खान्छ।

दुखको कुरा यो पनि हो उनि एकदम न्युन परिवारकी बालिका हुन्।उनि ४ बर्षको उमेर नपुग्दै बाबाको मृत्यु भएको थियो भने उनको परिवारमा कमाउने भनेकै आमा रहेकि र आमाले कमाएको पैसाले परिवार धान्न पनि नपुग्ने उनि सुनाउछिन उनि भाबुक हुदै भन्छिन ‘आमाको अबस्था देखेर कत्ति रुन मन लाग्छ अब आमाको लागि भए पनि केहि गर्छु’।हेरौ उनको प्रतिभा :