हरेक परदेशी नेपाल जानु भन्दा अगाडी एक पटक यो गीत हेर्नुहोस-आमा को हुन्?(भिडियो सहित)

पछिल्लो समय मार्मिक गीतहरुको खडेरी देखिरहादा फेरी आमालाई सम्झदै अर्को एक बहुप्रतिक्षित लोक गीत बजारमा आएको छ।नबप्रतिभाशाली गायक बिक्रम लेकाली नेपाली लाेक तथा दाेहाेरी क्षेत्रकाे चिरपरिचित नाम हाे। आफ्नै कथामा जोडिएर उहाले भर्खरैमात्र नेपालीहरूकाे कथा, ब्यथा मा आधारित र आमा प्रती समर्पित भाबकाे गीत आमा नेपाली सांगीतिक बजारमा ल्याउनुभयकाे छ । गायक बित्रम लेकालीकाे स्वर रहेकाे आमा गीतमा हरिप्रिय जि यम काे लय तथा शब्द रहेकाे छ ।

म्युजिक नेपाल मार्फत सार्बजनीक गरियकाे आमा गीतकाे भिडीयाेमा चर्चित अभिनेत्री मन्जु श्रेष्ठ, धन बहादुर बुढा र समिक्षा बि सी काे मर्मस्पशी अभिनय रहेकाे यस भिडियाे लाइ बरिष्ठ छायांकार शम्भु चालिसे ले खिच्नु भयकाे छ । राेसन धितालकाे सम्पादन रहेकाे यस भिडीयाेलाइ शिब बि क ले निर्देशन गर्नुभयकाे छ ।

गायक बित्रम लेकाली आमा गीत ले आम दर्शब श्राेताकाे माया पाउने कुरामा ढुक्क रहेकाे बताउनु भयाे । शितल चाैतारी परिवार यस अडियाे तथा भिडीयाेकाे सफलतामाे कामना गर्दछाै ।

पुरा भिडीयाे हेर्न तल क्लिक गर्नुहाेस